लडको
Romanized: ladako
केटो; ठिटो; लडिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लड्]
१.
केटो; ठिटो; लडिका।
२.
पुत्र; छोरो।