लडाउनु
Romanized: ladaaunu, ladaunu
परस्परमा लडन्त गराउनु; भिडाउनु; जुधाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
परस्परमा लडन्त गराउनु; भिडाउनु; जुधाउनु।
२.
लोटाउनु, पछार्नु।
३.
लेटाउनु; सुताउनु; ढाल्नु।
४.
गुडाउनु।
५.
लड्न लाउनु; लड्ने पार्नु।