लडुनी
Romanized: ladunee, ladunii, laduni
मायालाग्दी; आँखामा राखे पनि नबिझ्ने; सबैकी प्यारी; लोभलाग्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
मायालाग्दी; आँखामा राखे पनि नबिझ्ने; सबैकी प्यारी; लोभलाग्दी।