लड्डु
Romanized: laddu
चिनी, मैदा, घिउ आदि मिसाएर बनाइएको गोलो डल्लो मिठाई; मोदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लड्डुक]
1
चिनी, मैदा, घिउ आदि मिसाएर बनाइएको गोलो डल्लो मिठाई; मोदक।