लड्नु
Romanized: ladnu
लडाईं गर्नु; जुध्नु; झगडा गर्नु; लाप्पालाप्पी खेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लडन]
१.
लडाईं गर्नु; जुध्नु; झगडा गर्नु; लाप्पालाप्पी खेल्नु।
२.
लोट्नु; पछारिनु; गिर्नु; ढल्नु।
३.
लेट्नु; सुत्नु; पल्टनु।
४.
नोकरीका निम्ति सेवाआयोग आदिका परीक्षामा सामेल हुनु; प्रतिस्पर्धामा भाग लिनु।