लड्कनु
Romanized: ladkanu
झुन्डिनु; लट्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
झुन्डिनु; लट्कनु।
२.
ठाँटिएर आफ्नो पाराले हिँड्नु; लर्को लाग्नु।