लतलत
Romanized: latalat, latalata
गिलो पदार्थ लगातार चुहुने गरी; लितितिति; लततत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लत्+अ (द्वि.)]
१.
गिलो पदार्थ लगातार चुहुने गरी; लितितिति; लततत।
२.
गिलो वा लेदो पदार्थमा मुख गाडेर धमाधम खाए जस्तै गरी।