लतालत
Romanized: lataalata, lataalat, latalat, latalata
लगातार झर्दा, खाँदाको किसिमले; लतलत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
लगातार झर्दा, खाँदाको किसिमले; लतलत।
२.
हिँडाइको गतिले।