लत्राउनु

Romanized: latraaunu, latraunu

लाचार गराउनु; विवश पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
लाचार गराउनु; विवश पार्नु।
२.
झुकाउनु; निहुराउनु।
३.
झुन्डिएको वस्तुले जमिन छुवाउनु, लतार्नु।

सम्बन्धित शब्दहरू