लदरी
Romanized: ladaree, ladarii, ladari
लदबद भएको खाद्य; लेदो; गिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लदबद भएको खाद्य; लेदो; गिलो।
२.
कमजोर; थिलथिलो।