लम्छट
Romanized: lamchhata, lamchhat, lamchat, lamchata
हार मिलेको; पङ्क्तिबद्ध; लाम वा ताँती मिलाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हिन्दी लम+छड]
१.
हार मिलेको; पङ्क्तिबद्ध; लाम वा ताँती मिलाइएको।
२.
हलक्क बढेको।