लम्मिनु

Romanized: lamminu

लामो हुनु; लम्बिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लामो इ+नु]

१.
लामो हुनु; लम्बिनु।
२.
तन्किनु; तानिनु।
३.
ढिलो हुनु; विलम्ब हुनु; टाँगिनु।

सम्बन्धित शब्दहरू