लयदार

Romanized: layadaara, layadaar, layadar, layadara

लय भएको; साङ्गीतिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लय भएको; साङ्गीतिक ।
२.
राम्रो; सुन्दर।
३.
आनन्दप्रद।

सम्बन्धित शब्दहरू