लयस
Romanized: layas, layasha, layash, layasa
लयस (layas) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लयस(१)
(नाम [अङ्ग्रेजी लेस])
1.
सुन्दरताका लागि पोसाकको किनारमा जडिने रेसम आदिको फित्ता; पट्ठा; गोटा; लैस ।
लयस(२)
(विशेषण)
1.
उत्तम वस्त्र, गहना आदिले सजिसजाउ भएको; झरिकुट्ट; लैस ।