ललाम
Romanized: lalaama, lalaam, lalam, lalama
राम्रो; मनोहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्रो; मनोहर।
२.
प्रिय।
३.
श्रेष्ठ; उत्तम।
४.
(नाम)
गहना; अलङ्कार; आभूषण ।
५.
रत्न।
६.
झन्डा; पताका।