ललिपप

Romanized: lalipap, lalipapa

समाएर चुस्नका लागि सानो सिन्कालाई बिँड जस्तो बनाएर त्यसैको टुप्पामा उनिएको चेप्टो वा गोलो आकारको चकलेट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
समाएर चुस्नका लागि सानो सिन्कालाई बिँड जस्तो बनाएर त्यसैको टुप्पामा उनिएको चेप्टो वा गोलो आकारको चकलेट।

सम्बन्धित शब्दहरू