लव
Romanized: lav, lawa, law, laba
सानो भाग; खण्ड; टुक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सानो भाग; खण्ड; टुक्रो।
२.
थोरै परिमाण; अल्पमात्रा।
३.
समयको सूक्ष्म विभाग; छत्तीस निमेषको समय।
४.
हानि; नोक्सानी।
५.
क्रीडा ।
६.
ऊनी; पस्मिना।
७.
रामका एक छोराको नाम।