लवलेश
Romanized: lavalesha, lavalesh, lawalesha, lawalesh
ज्यादै थोरै परिमाण; स्वल्प मात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ज्यादै थोरै परिमाण; स्वल्प मात्रा।