लस्करी मुन्द्री
Romanized: lashkari mundri, laskaree mundri, laskari mundree, laskari mundrii
नारीले कानका डिलमा लगाउने मुन्द्री; लस्करी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नारीले कानका डिलमा लगाउने मुन्द्री; लस्करी।