लाइसेन्स

Romanized: laaisensa, laaisens, laisens, laaisensha

तोकिएको माल, वस्तु निकासी वा पैठारी गर्न नियमबमोजिम दिइएको अनुमतिपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
तोकिएको माल, वस्तु निकासी वा पैठारी गर्न नियमबमोजिम दिइएको अनुमतिपत्र।
२.
निजी वा भाडावाल सबारीचालकलाई सबारीसाधन चलाउन ऐनबमोजिम सरकारबाट दिइने अनुमतिपत्र।
३.
रेडियो आदि प्रयोग गर्न सरकारबाट दिइने अनुमतिपत्र।

सम्बन्धित शब्दहरू