लाउनु
Romanized: laaunu, launu
लगाउनु। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [लगाउ+नु]
१.
लगाउनु।
२.
बन्द गर्नु; थुन्नु (उदा.- ढोका लाउन नबिर्स)।
३.
कुनै शब्दका पछाडि प्रयुक्त भएर गर्नका निम्ति प्रेरणा दिने अर्थ बुझाउने क्रियापद (जस्तो- गोता लाउनु; भन्न लाउनु इ.)।
उदाहरण वाक्य
- ढोका लाउन नबिर्स