लाकपाक
Romanized: laakapaaka, laakapaak, laakapaka, lakapaaka
आपसी कुटपिट; कुटाकुट; हातहालाहाल; लाप्पा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी लाफ-व-गिजाफ]
१.
आपसी कुटपिट; कुटाकुट; हातहालाहाल; लाप्पा।
२.
परस्परको जुधाइ, कुस्ती।