लाखे
Romanized: laakhe, lakhe
राक्षस; राकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
राक्षस; राकस।
२.
मकुन्डो लगाएर साउनभदौतिर सांस्कृतिक रिवाजअनुसार नचाइने राक्षसरूपधारी व्यक्ति।