लाखेस्

Romanized: laakhes, laakhesh, lakhesh, lakhes

वि.बो. कसैलाई बदलाको भावनाले डरत्रास देखाउनका निम्ति प्रयोग हुने शब्द; पखेस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि.बो. कसैलाई बदलाको भावनाले डरत्रास देखाउनका निम्ति प्रयोग हुने शब्द; पखेस्।

सम्बन्धित शब्दहरू