लाटलुट
Romanized: laataluta, laatalut, latalut, lataluta
लाटलुट (laataluta) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लाटलुट(१)
1.
ना. [√ लटपट] जुठो चिज छरिएर बिटुलिने काम; लसपस; छातछूत।
लाटलुट(२)
1.
ना. [(द्वि.) लुट] जबर्जस्ती खोस्ने र लुट्ने काम; खोसमोस; लुटपिट ।