लाटा
Romanized: laataa, laata, lataa, laat
मकै पाक्ने बेलामा बोटमा बस्ने पहेंलो किरो; मकैकिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मकै पाक्ने बेलामा बोटमा बस्ने पहेंलो किरो; मकैकिरो।
२.
बालकहरूको खेलमा प्रयोग हुने एक शब्द।
३.
(विशेषण)
लाटो; लट्ठक।