लाटोकोसेरो

Romanized: laatokosero, laatokoshero, latokoshero, latokosero

ना. राती मात्र आँखा देख्ने, दिउँसो अन्धो हुने एक जातको चरो; मुल्को; उल्लु; उल्लूक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. राती मात्र आँखा देख्ने, दिउँसो अन्धो हुने एक जातको चरो; मुल्को; उल्लु; उल्लूक।

सम्बन्धित शब्दहरू