लाडिनु
Romanized: laadinu, ladinu
लाडे हुनु; पुलपुलिनु; प्यारो बन्न खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
लाडे हुनु; पुलपुलिनु; प्यारो बन्न खोज्नु।
२.
बालकजस्तो बन्नु; केटाकेटीको जस्तो बानी गर्नु।