लामगरो
Romanized: laamagaro, lamagaro
रणभूमि; युद्धस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लाम/लामो+गरो]
१.
रणभूमि; युद्धस्थल।
२.
लामो आकारको खेतको गरो।