लाम

Romanized: laama, laam, lam, lama

लहर; ताँती; हार; पङ्क्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी लार्म]

१.
लहर; ताँती; हार; पङ्क्ति।
२.
पैदल, सवार र तोपखानासमेत हुने फौजको दल; ब्रिगेड ।
३.
रणभूमि।

सम्बन्धित शब्दहरू