लामो

Romanized: laamo, lamo

धेरै परसम्म पुगेको; लमाइ बढ्‌ता भएको; दीर्घ; लम्बे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत लम्ब]

१.
धेरै परसम्म पुगेको; लमाइ बढ्‌ता भएको; दीर्घ; लम्बे।
२.
पछिसम्म रहने।

सम्बन्धित शब्दहरू