लाया
Romanized: laayaa, laaya, layaa, laay
लाया (laayaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लाया(१)
(नाम [लिम्बू भाषा])
1.
लावा; भुटेको धान; भुटेको धानको फुलो।
लाया(२)
(नाम [मगराँती])
1.
मगरात मूलका नेपालीको एक थर।
लाया(३)
(विशेषण)
१..
खेतमा अन्नबाली रुख बिरुवा लगाइएका; रोपिएका।
२..
लगाएका; पहिरिएका।