लावण्य
Romanized: laavanya, laavany, laawanya, lavany
लवणको भाव वा गुण; नुनिलोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लवणको भाव वा गुण; नुनिलोपन।
२.
राम्रो हुनाको भाव वा अवस्था सौन्दर्य; माधुर्य।
३.
असल शीलस्वभाव हुनाको गुण वा स्थिति; सुशीलता।