लाहुरे फुल

Romanized: laahure phula, laahure phul, laahure fula, lahure phul

लामा टुप्पा हुने पात र सखरखण्डका जस्ता कन्द हुने, रङ्गीचङ्गी रङ्ग हुने तर बास्ना नआउने एक जातको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लामा टुप्पा हुने पात र सखरखण्डका जस्ता कन्द हुने, रङ्गीचङ्गी रङ्ग हुने तर बास्ना नआउने एक जातको फूल।

सम्बन्धित शब्दहरू