लिखा टिपाइ

Romanized: likhaa tipaai, likha tipaai, likhaa tipai, likha tipai

चानचुने फाइदा वा लाभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चानचुने फाइदा वा लाभ।
२.
धेरैतिरबाट बटुल्ने काम।
३.
झर्कोलाग्दो काम।

सम्बन्धित शब्दहरू