लिखा टिप्नु
Romanized: likhaa tipnu, likha tipnu, likhatipnu, likhaatipnu
दिक्कलाग्दो काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
दिक्कलाग्दो काम गर्नु।
२.
धेरैबाट थोरै थोरै आम्दानी गर्नु।
३.
नगण्य काममा समय खेर फाल्नु।
४.
सानोतिनो फाइदा लिनु; चानचुने लाभ पाइनु (अनौ.)।