लिखा टिपुवा

Romanized: likhaa tipuvaa, likha tipuvaa, likhaa tipuva, likhaa tipuwaa

लिखा टिपिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
लिखा टिपिरहने।
२.
रोगले खाएको वा सताएको; साहै दुब्लो। स्त्री. लिखाटिपुवी।

सम्बन्धित शब्दहरू