लिगलिग
Romanized: ligalig, ligaliga
लिगलिग (ligalig) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लिगलिग(१)
(क्रियाविशेषण)
१..
लगलग; लुगलुग।
२..
लुलो प्रकारले झुन्डिएर वा टाँसिएर हल्लने गरी।
३..
हे.
लिगलिग(२)
(नाम)
1.
नेपालको शाहराजाका पुर्खा द्रव्यशाहले दौडमा घलेहरूलाई जितेर प्राप्त गरेको पश्चिम नेपालको तत्कालीन एक राज्य; लिगलिग कोट।