लिगलिगे
Romanized: ligalige
घाँटीभित्र कण्ठनिर झुन्डिएको पातलो सानो अवयव; किलकिले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घाँटीभित्र कण्ठनिर झुन्डिएको पातलो सानो अवयव; किलकिले।