लिग
Romanized: lig, liga
सङ्घ, संस्था, जमात (जस्तो- गोर्खा लिग, मुस्लिम लिग आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् लीग]
१.
सङ्घ, संस्था, जमात (जस्तो- गोर्खा लिग, मुस्लिम लिग आदि)।
२.
सम्झौता; सन्धि ।
३.
साँध; सीमा।