लिगेसन

Romanized: ligesan, ligeshana, ligeshan, ligesana

राजदूत वा कूटनैतिक प्रतिनिधिहरूको मण्डली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् लिगेशन]

१.
राजदूत वा कूटनैतिक प्रतिनिधिहरूको मण्डली।
२.
राजदूत बस्ने घर; राजदूतावास।

सम्बन्धित शब्दहरू