सेसन

Romanized: sesan, seshana, shesana, seshan

शिक्षालय आदिमा अध्यापनका लागि तोकिएको अवधि; सत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
शिक्षालय आदिमा अध्यापनका लागि तोकिएको अवधि; सत्र।
२.
संसद्, सभा आदिका कार्यक्रमको निश्चित समयावधि।

सम्बन्धित शब्दहरू