सेसन्तर
Romanized: sesantar, seshantara, shesantara, seshantar
मुक्ति नपाएर घुमिरहेको अतृप्त आत्मा; भूतप्रेत; शेषान्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<शेष+अन्तर]
१.
मुक्ति नपाएर घुमिरहेको अतृप्त आत्मा; भूतप्रेत; शेषान्तर।
२.
स्यानब्यान; सेनाबेना; अनुचर।