अलन्तर
Romanized: alantar, alantara
बिचमा परेको; नराम्ररी चेपमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अनन्तर]
१.
बिचमा परेको; नराम्ररी चेपमा परेको।
२.
बिलखबन्द ।