लिगलिगी
Romanized: ligaligee, ligaligii, ligaligi
अझ बढी लिगलिग गरेर हल्लने वा काँप्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [लिगलिग+ई]
1
अझ बढी लिगलिग गरेर हल्लने वा काँप्ने गरी।