लिङ्गधारण

Romanized: linggadhaarana, linggadhaaran, linggadharana, linggadharan

कुनै पनि स्पष्ट चिनिने लक्षण लिने र व्यवहार गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै पनि स्पष्ट चिनिने लक्षण लिने र व्यवहार गर्ने काम।
२.
भिक्षु, सन्न्यासी, योगीजन आदिको भेषभूषा धारण गर्ने काम; ब्रह्मचारी रूप लिने काम।

सम्बन्धित शब्दहरू