लिरबिर

Romanized: lirabir, lirabira

लरबरिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लिर् (द्वि.)]

१.
लरबरिने गरी।
२.
बिस्तारै चलमलाएर।

सम्बन्धित शब्दहरू