लुकीवास
Romanized: lukivaasa, lukivaas, lukiwaasa, lukivas
अज्ञात वास; गुप्तवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [लुकी+बास]
१.
अज्ञात वास; गुप्तवास।
२.
बुइँगलबास।