लुक्नु
Romanized: luknu
नदेखिने गरी कुनै ठाउँमा बस्नु; छिप्नु; दबिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत लुक्+नु]
१.
नदेखिने गरी कुनै ठाउँमा बस्नु; छिप्नु; दबिनु।
२.
अदृश्य हुनु; अलप हुनु; छेकिनु; अल्पिनु।