लुखुरी लुखुरी
Romanized: lukhuree lukhuri, lukhuri lukhuree, lukhuri lukhurii, lukhurii lukhuri
मङ्सिर महिनामा खलामा थुपारिएको भुसुसितको धानबाट भुस छुट्याउन हावाको झोकालाई बोलाउँदा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मङ्सिर महिनामा खलामा थुपारिएको भुसुसितको धानबाट भुस छुट्याउन हावाको झोकालाई बोलाउँदा प्रयोग गरिने शब्द।